जिम्मेवारी हेरफेरपछि २ नम्बर प्रदेशमा माओवादीभित्र हलचल

काठमाडौं । २ नम्बर प्रदेशमा उम्मेदवार तोक्ने जिम्मेवारी तोक्ने र अन्य राजनीतिक दलसँग तालमेल गर्ने जिम्मेवारी पाएका नेतालाई नेकपा माओवादी केन्द्रले हटाएको छ । केन्द्रले मधेशका नेतालाई हटाएर पार्टी पदाधिकारीले उक्त जिम्मेवारी लिएका छन् । स्पष्टिकरण नसोधी जिम्मेवारीबाट हटाइएपछि २ नम्बर प्रदेशमा माओवादी केन्द्रभित्र खटपट मात्र सुरु भएको छैन, मधेशका नेताहरु आक्रोसित बनेका छन् । … Continue reading जिम्मेवारी हेरफेरपछि २ नम्बर प्रदेशमा माओवादीभित्र हलचल